नियम ३०ख
दलालको इजाजतपत्र दिनुपर्ने
(१) नियम ३०क. बमोजिम दलालको इजाजतपत्रको लागि निवेदन प्राप्त भएपछि समितिले नियम ३०ग. बमोजिम निवेदकको योग्यता पुगे नपुगेको जाँचबुझ गरी निजलाई दलालको रूपमा इजाजतपत्र दिन उपयुक्त देखेमा निवेदकको नाम अनुसूची–१८ बमोजिमको दर्ता किताबमा दर्ता गर्नुपर्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदकको नाम दर्ता किताबमा दर्ता गरिसकेपछि समितिले निवेदकसँग दलालको इजाजतपत्र बापत पच्चीस हजार रुपैयाँ दस्तुर लिई त्यस्तो निवेदकलाई अनुसूची १९ बमोजिमको ढाँचामा दलालको इजाजतपत्र दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदकको नाम दर्ता किताबमा दर्ता गरिसकेपछि समितिले निवेदकसँग दलालको इजाजतपत्र बापत पच्चीस हजार रुपैयाँ दस्तुर लिई त्यस्तो निवेदकलाई अनुसूची १९ बमोजिमको ढाँचामा दलालको इजाजतपत्र दिनु पर्नेछ ।
बिमा नियमावली, २०४९
परिच्छेद - ३
नियम ७: बिमकको दर्ताको लागि निवेदन दिनुपर्नेनियम ८: बिमकको नाम दर्ता गरी प्रमाणपत्र दिनुपर्नेनियम ९: प्रमाणपत्र नवीकरण सम्बन्धी व्यवस्थानियम १०: प्रमाणपत्रको मान्यता स्वतनियम ११: पुन दर्ता हुन सक्नेनियम ११क: बिमा व्यवसायमा लगाइएको रोक फुकुवा गर्नेनियम १२: बिमकले अन्य क्षेत्रमा लगानी गर्दा स्वीकृति लिनुपर्नेनियम १३: ऋण दिन वा लगानी गर्नमा प्रतिबन्धनियम १४: विवरण पेश गर्नुपर्नेनियम १५: जगेडा कोषमा जम्मा गर्नुपर्ने रकमनियम १५क: जीवन बिमा तथा निर्जीवन बिमा व्यवसाय गर्दै आएका बिमकले अलग अलग संस्थाको रूपमा बिमा व्यवसाय गर्नुपर्नेनियम १६: बिमकको व्यवस्थापन खर्चनियम १७: बिमा व्यवसायको विस्तार गर्न स्वीकृति लिनुपर्नेनियम १८: शुल्कको दर
परिच्छेद - ४
नियम १९: बिमा अभिकर्ताको इजाजतपत्रको लागि निवेदन दिनु पर्नेm ऐनको दफा ३० को उपदफानियम २०: बिमा अभिकर्ताको इजाजतपत्र दिनुपर्नेmनियम २१: बिमा अभिकर्ताको लागि योग्यतानियम २२: बिमा अभिकर्ताको इजाजतपत्र नवीकरण सम्बन्धी व्यवस्थानियम २२क: एउटामात्र बिमकको अभिकर्ता हुनु पर्नेनियम २२ख: बिमा अभिकर्ताको आचारसंहितानियम २२ग: रोजेको बिमकको बिमा अभिकर्ता भई काम गर्न सक्नेनियम २३: बिमा अभिकर्ताले पाउने कमिशन रकमनियम २४: काम गरेको अवधिको कमिशन पाउनेनियम २५: हकवालाले कमिशन रकम पाउने
परिच्छेद - ७
नियम ३४: सल्लाहकार समितिको काम, कर्तव्य र अधिकारनियम ३५: बिमाड्ढीको योग्यतानियम ३६: बिमांकीले पेश गरेको जीवन बिमा व्यवसायको मूल्याङ्कन बमोजिम गर्न स्वीकृति लिनु पर्नेनियम ३६क: सवारी दुर्घटना बिमा गर्ने बिमितलाई प्रमाणपत्र दिनुपर्नेनियम ३६ख: कानून अधिकृत नियुक्त गर्नु पर्नेनियम ३६ग: बिमा शुल्क नबुझाएसम्म कारोबार भएको नमानिनेनियम ३७: प्रतिलिपि दिनेनियम ३८: निरीक्षण तथा निर्देशननियम ३९: अनुसूचीमा हेरफेर गर्न सक्नेनियम ४०: खारेजी